23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedदुबईमा चल्यो प्रदेशीको मन छुने कमला घिमिरे र राजु परियारको दोहोरी (हेर्नुहोस...

दुबईमा चल्यो प्रदेशीको मन छुने कमला घिमिरे र राजु परियारको दोहोरी (हेर्नुहोस भिडियो)

बाल कलाकार कमला घिमिरे यतिबेला दुबईमा छिन । धेरै पहिलेदेखि नै बिदेशमा कमलाको माग भैरहेको भएतापनी यतिबेला उनी आफ्नो स्कुलमा हिउँदे बिदाको मौका छोपी दुबई पुगेकी हुन । गत शुक्रबार मात्रै उनले दुबईको क्लब एभरेस्ट बुरमा आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुति दिइन् ।

उक्त कार्यक्रममा कमला संगै बरिस्ठ लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार निरु खड्का (ठ्याँस् कुमारी ) लगायत अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो । कार्यक्रममा राजु र कमलाले दोहोरीमा बाबु छोरी बनि परदेश पुगेका बाउका दुख र स्वदेशमा आमा खर्चालु भै पैसा सकेको कहानी गीतमार्फत सुनाए । जसलाई त्यहाँका दर्शकश्रोताले अति मन पराए । कमलाले दुबईमा अझै केही कार्यक्रममा प्रस्तुति दिई नेपाल फर्किनेछिन ।हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments