29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedदुर्घटनामा परेर मर्नु न बाँच्नु भएका आफ्नो फ्यानलाई भेट्न पुगे चर्चित नायक...

दुर्घटनामा परेर मर्नु न बाँच्नु भएका आफ्नो फ्यानलाई भेट्न पुगे चर्चित नायक बिराज भट्ट|| अँगाल्दा धेरै आँशु झरे (भिडियो)

पछिल्लो समय आफु अभिनित र निर्देशित चलचित्र साँलोको रिलिजको तयारीमा रहेका बिराज भट्ट बिभिन्न दुख र पिडामा रहेका आफ्ना फ्यानहरुलाई समय समयमा भेट्ने पनि गर्दछन् । यसैक्रममा केहि समयअघि उनले कृष्ण वलि र उनको श्रीमतीलाई घरमै गई भेटेका थिए भने आफुले सक्ने सहयोग पनि गरेका थिए ।

त्यस अभियानमा बिराजलाई कृष्णको घरसम्म चर्चित समाजसेवी तथा कलाकार शिशिर भण्डारीले पुराएका सथए । यसैबिच उनी बैतडीका एक पिडितलाई भेट्न पुगे । आफ्नो फ्यान समेत रहेका बासुदेव जोशीलाई ठुलो पिडा भएको थाहा पाएपछि बिराज किर्तिपुरमा रहेका बासुदेवको कोठामै पुगे । केहि बर्षअघि भारतमा ट्रक दुर्घटनामा परी मर्नु न बाँच्नु अवस्थामा रहेका बासुदेवलाई बिराजले २ लाख ५५ हजार माथिको सहयोग पनि बुझाए । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments