26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedदेशिलाईन सडक बन्दै(भिडियो सहित)

देशिलाईन सडक बन्दै(भिडियो सहित)

निमा पोङ्स्युवा

जेठ ३२,धरान / कोरोनाबाट रोकथाम तथा वचन भनेर चैत १० गतेदेखि सरकारले लकडाउन गरेपछि सबै बिकास निर्माण कार्यमा समेत प्रभाव परेको छ।

धरान उपमहानगर भित्र बिकास निर्माणको काममा लकडाउनले नराम्ररी प्रभाव पारेको छ। धरान भित्र निर्माण कार्य थालिएका मध्ये चर्चामा रहेको देशिलाईन सडक पनि हो।साँघुरो सडक फराकिलो बनाउन घर समेत काटेर बनाउन थालेका थिए।चालू आर्थिक वर्षमा काम सम्पन्न गर्नको लागि सम्झौता अनुसार ठेक्कामा लगाएका थिए।तर लकडाउनका कारण काम सम्पन्न हुन सकेको थिएन।अहिले आएर भने काम द्रुतगतिमा भैरहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments