28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedदोस्रो यमो बुद्धको जन्म, यी युवाको र्यापले सबैको होस् उडाउछ || (भिडियो)

दोस्रो यमो बुद्धको जन्म, यी युवाको र्यापले सबैको होस् उडाउछ || (भिडियो)

काठमाडौ थानकोट निवासी जल्दाबल्दा र्यापर हुन बिटी स्टाईल । जो सामाजिक संजाल लगायत सबैमा अहिले बिस्तारै बिस्तारै आफनो पकड जमाउदै गईरेहका छन । पहिले करिब २ बर्ष अगाडि बजारमा ल्याएका यिनले आफनो संघर्षका दिनहरु गुजारिरहेका छन अहिले । करिब ८ वटा गित गाएका छन जुन देशकै चर्चित र्यापरहरुलाई टक्कर दिन लाएकका छन भन्दा कुनै संकोच मान्नुपर्दैन । जति यिनी आवाजमा शक्तीशाली छन यो क्षेत्रको लागि त्यतिनै यिनी शब्दमा पनि तिखो वाणले झटारो हान्छन । यिनको नाम हो बाबुराम तामाङ जो स्टेज नाम बिटी स्टाइलले चर्चा कमाउने आश र मेहनतको बाटोमा हिडिरहेका छन । भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments