27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeराजनीतिधनकुटामा समाजबादि विद्यार्थी र समाजवादी नगर गठन

धनकुटामा समाजबादि विद्यार्थी र समाजवादी नगर गठन

धनकुटा / समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन धनकुटामा संगठन बिस्तार भएको छ।

समाजवादी पार्टीले अघि बढाएको संगठन बिस्तार तथा सुढृडिकरण बिसु अभियानलाई आत्मासाथ गर्दै समाजबादी पार्टी भातृ संगठन समाजबादी विद्यार्थी युनियन धनकुटाको तदर्थ कमिटी गठन भएको छ । सोनिका आठपहरियाको अध्यक्षतामा २३ सदस्यीय गठन भएको तदर्थ समितिमा उपाध्यक्ष  सुमन कट्वाल सचीव बिकास राई सह-सचीव  अमृता लिम्बु कोषाध्यक्ष  सबिता भट्टराई सदस्यहरु कल्पना कार्कि नवराज पौडेल रेनुका तामाङ सुस्मिता राईस्मिता खिम्बुले सुश्मा राईअनुरा राई बेबिन राईराजेन्द्र लिम्बु अस्मिता लम्जेल रोनिसा राई दीक्षा राई शान्ती लिम्बू स्मृति राई अस्मिता बस्नेत बिष्णु लिम्बु लक्ष्मि याख्खा सरु याख्खा रहेका छन।सल्लाहकार योगेन्द्र राई रहेको छ ।योगेन्द्र राईअखिल क्रान्तिकारिका केन्द्रिय सदस्य समाजबादी विद्यार्थी युनियनमा प्रबेश गरेका छन् ।

सोही अवसरमा समाजवादी पार्टी धनकुटा नगर कार्यसमिति पनि गठन भएको छ।समितिको
अध्यक्षमा अर्जुन आठपहरिया सचिव ममता मगर कोषाध्यक्ष असिम भण्डारी सदस्यहरु  अषिन राई, रेणका राई, निसा राई, प्रदिप आठपहरिया, युवराज हमाल, साइत कुमारी आठपहरिया, युवराज हमाल , रञ्जना घिमिरे, सुपि्या राई, दिनेश आठपहरिया, सुम्निमा राई, निसल पौडेल, सरस्वती श्रेष्ठ, दिपेश कार्की, सहिन श्रेष्ठ, राहुल राई, पार्वती विश्वकर्मा सहित १९ सदस्यीय रहेका छन् ।

पार्टीको बिशेष पहलमा संगठनको जिल्ला संगै नगर कार्यसमिति पनि एक कार्यक्रमका बिच गठन भएको कुरा महेन्द्र बहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सागर चेम्जोङले जानकारी दिएको छ।संगठन बिस्तार  कार्यक्रमा पार्टीका केन्द्रिय सदस्य अर्जुन थापा, जुद्द राई, पुर्ण बहादुर बस्नेत, निर्वाचित वडा अध्यक्ष बिकास घिमिरे तथा महेन्द्र बुहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सरगम सागर चेम्जोङले कार्यक्रम सहजीकरण गर्दै समसामयिक विद्यार्थी राजनीतिको बारेमा आफ्ना भनाई राखेका थिए भने कार्यसमितिको घोषणा पार्टी जिल्ला अध्यक्ष बल बहादुर राई र नगर अध्यक्ष दिल कुमार राईले  घोषणा गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments