22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeविविधधमलाको छोरीको गुन्यू चोलीमा नेता देखि कलाकारहरुको भिड (भिडियो सहित)

धमलाको छोरीको गुन्यू चोलीमा नेता देखि कलाकारहरुको भिड (भिडियो सहित)

चर्चित पत्रकार ऋषि धमालाकी छोरी एरिका धमालाको गुन्यु चोली गरिएको छ ।

गुन्यु चोलीमा चर्चित कलाकारहरु पुगेका छन् । गुन्यु चोलीको पार्टीमा काग्रेस नेता शेरबाहादुर देउवा लगायतका नेताहरु पनि पुगेका छन् ।यसैक्रममा गुन्यु चोली पार्टीमा धमालाकी छोरी एरिका धमाला आकर्षक पोसाकमा सजिएकी छिन् । उनी उक्त पोसाकमा निकै सुन्दर देखिएकी छिन् । ऋषि धमालाकी छोरी एरिका र पत्नी एलिजा पनि देखिएकी छिन् । हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments