चर्चित पत्रकार ऋषि धमालाकी छोरी एरिका धमालाको गुन्यु चोली गरिएको छ ।
गुन्यु चोलीमा चर्चित कलाकारहरु पुगेका छन् । गुन्यु चोलीको पार्टीमा काग्रेस नेता शेरबाहादुर देउवा लगायतका नेताहरु पनि पुगेका छन् ।यसैक्रममा गुन्यु चोली पार्टीमा धमालाकी छोरी एरिका धमाला आकर्षक पोसाकमा सजिएकी छिन् । उनी उक्त पोसाकमा निकै सुन्दर देखिएकी छिन् । ऋषि धमालाकी छोरी एरिका र पत्नी एलिजा पनि देखिएकी छिन् । हेर्नुहोस भिडियोमा: