निशान भट्टराईको सुमधुर स्वरमा नयाँ गीत” लाहुर जाने रेल “बोलको गीत सार्वजनिक भएको छ ।प्रशान्त पौडेलले लेखेको यस गीतमा निशान भट्टराईलाई रीचा न्यौपानेले साथ दिएकी छिन् । गीतमा शब्द संगीत प्रशान्त पौडेलको रहेको छ । यस गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका हुन् भने अनिल के मानन्धरले खिचेका हुन् । गीतमा भारतीय सेनामा संघर्षरत नेपाली युवाहरुको जल्दोबल्दो अवस्थालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोलाई प्रविन भट्टले नै सम्पादन गरेका हुन् । हेर्नुहोस भिडियो:
https://youtu.be/o2ozmVlKgz0
निशान भट्टराईको स्वरमा ” लाहुर जाने रेल”
RELATED ARTICLES