25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचारनेपालमा डेंगु साढे २५ हजार भन्दा बढी संक्रमित ,३२ जनाको...

नेपालमा डेंगु साढे २५ हजार भन्दा बढी संक्रमित ,३२ जनाको मृ:त्यु

नेपालमा साढे २५ हजार डेंगुको केस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ५ सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमा संक्रमितमध्ये धेरै वागमती प्रदेशमा १९ हजार ९१० केस देखिएको छ । लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृ:त्यु भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments