28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedनेपालली फिल्मी क्षेत्रका नायक अनुप बिक्रम शाही आफ्नो वाचा पुरा गर्दै बाल...

नेपालली फिल्मी क्षेत्रका नायक अनुप बिक्रम शाही आफ्नो वाचा पुरा गर्दै बाल आश्रममा


काठमांडौ- सुरेन्द्र गुरुंग (हाकिम)- कोरोना भाइरस(कोभिड-१९)को महामारीका कारण फिल्म क्षत्रको काम लगभग ठप्प ठप्पी भएसँगै ज्यालादारीमा काम गर्दै आएका र नेपाली फिल्मी क्षेत्रमा नीर्भर भै काम गर्ने श्रम जीबिहरु र नेपालमा रहेका बिभिन्न बाल, बृद्द आश्रम लगाएतहरुमा जीवन चलाएमान गराउन फिल्मी क्षेत्रका नायक नायिकाहरु बिभिना सहयोगी कार्य गर्दै गराउदै आएको देखिन्छ भने त्यस्तो अनुकरणिय कार्य गर्नेमा युबा बर्गहरु्का ढुक्ढुकी लोकप्रिय नायक अनुप बिक्रम शाहीले पनि अग्र स्थानमा रहि स्वयम आफ्नै सक्रियतामा सहयोगी कार्य गर्दै आएको देखिन्छ | त्यसै सिलसिलामा यो बिसम परिस्थितिलाई ख्याल गरि बाल आश्रमा आश्रित ३० जना बालबालिकाको दैनीकी चलाएमान गर्ने कार्यमा लागिपरेको देखिन्छ मोडल तथा नायक अनुप बिक्रम शाही |

आफ्नो सस्तो लोकप्रयताको लागि समाजका धेरै मानिसहरु बडी बोल्छ्न र झुटो अस्वाशन दिन्छन् अनि परिवर्तीत समय संगै आफ्ना बाचा कसमहरु भुल्दै जान्छ्न तर केहीले आफ्नो कुरा मनन् गरि आफुले बोलेको कुराहरुमा अडिक रहि कार्य गर्ने सिलसिलामा एक कदम पनि पछी हट्दैन्न र जे जस्तो बाचा बोल्छन् त्यो कार्य गरेर देखाउन लागि पर्छ्न | नेपाली मनोरजन तथा फिल्मी क्षेत्रका लोकप्रिय नायक तथा समाज सेवी अनुप बिक्रम शाहीले केहि दिन अघि मात्र धापासी, ग्रिन ल्याण्डमा रहेको बाल आश्रम( हाम्रो बाल संरक्षण धरोहर,नेपाल ) नामक सस्थानका ३० जना अनाथ बालबलिकाहरूको लागी यो कोभिड १९ माहामारी सकंटकै यो घडीमा आश्रमलाई लगभग तीन महिना सम्मको खाधान्न उपल्बध गराउने सलसिलामा आफ्नो भनाई राख्दै केहि दिनमै फेरी सहयोग गर्ने नायक अनुपले वाचा दिएका र त्यसै अनुरुप त्यो भन्दा बडी राहत लिएर आउने छु भनि आश्रमा बालबालिका माझ बाचा दिए अनुसार सोही प्रतिज्ञा निभाउदै अनुप बिक्रम शाही र वहॉका सहयोगी अमेरिकामा बसोबास गर्ने क्लिर्फोनियाका समाजसेबी सम्झना मर्हजनबाट लगभग एकलाख भन्दा बढीका अतिआवश्यक पर्ने सामान र अरु थप तीन महीना सम्म पुग्ने गरि खाधान्न सरसामानहरु संथाकी अध्क्षय विनिता अर्याललाई सहयोग हस्ताक्षरंण गर्नुभएको थियो।

आउदा दिनहरुमा पनि आफ्नो र सहयोगी साथिहरुको सक्रियतामा सहयोगी कार्य गर्दै हाम्रो बाल संरक्षण धरोहर,नेपाल नामक सस्थालाई निरन्तर सहयोग गर्ने र बाल बालिकाको उज्ल भविष्य निर्माणमा सहयोगी भुमिका निर्वाह गर्ने कार्यमा लागि पर्ने कुराको जानकारी पनि दिनु भयो| कुनै पनि दिन यदि संस्थालाई परिआएको समयमा आफु र सहयोगी संस्थाको माध्यमले सहयोग जम्मा गर्दै आफ्नो तर्फबाट सक्दो सहयोगका साथै उपस्थित हुने र बाल बच्चाहरूलाई मेडिकल सरसामान देखी बिधालय समाग्रीहरुको खर्च ब्यवस्था मिलाउने बाताबरण बनाउन लाग्ने कुराको पनि अनुपले जानकारी त्यसै कार्यक्रमबाट दिनुभयो र अब आउने यही साउन ७ गते परेको आफ्नो जन्म दिनको पावन अवसरमा संस्थाका बाल बालिकाहरु संग यही संथामा रमाउदै मनाउनुका साथै बालबालिकाहरूको उज्यालो भविष्यको लागी बाल संस्थामा आवस्यक चारवटा कम्पियुटर शेट उपल्बध गराउने बाचा पनि दिनुभएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments