20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedनेपाली टेलिशृंखला "आमा"को भाग-५ सार्वजनिक

नेपाली टेलिशृंखला “आमा”को भाग-५ सार्वजनिक

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला दोबाटे टिमले अर्को मनै छुने कथामा आमा नामक सिरियल प्रसारणमा ल्याएको छ । आमा नेपाल फोकस टिभी बाट आएको हो । नेपालमा हास्य टेलि श्रृङखलाहरुले राज गरिरहेकै बेला सबैको मनै छुने धाराबाहिक आमा नामक श्रृङखलाको भाग ५ सार्वजनिक भएको छ ।

हास्य टेलिशृन्खला दोबाटेले हास्य जगतमा तहल्का मच्चाइरहदा त्यही दोबाटे टिमले नै नयाँ मनै छुने सिरियल तयार पारेका छन । दोबाटे तथा अन्य धेरै सिरियलमा बुढोको भुमिकामा देखा परिरहने समीर सुबेदि पनि आफ्नै साधारण अनुहारमा मुख्य भुमिकामा देखा परेका छन दोबाटेमा चिबे बुढोको भुमिकामा अभिनय गरेर निकै चर्चा कमाएका संचारकर्मी तथा कलाकार समीर सुबेदीले आमा सिरियलमा सोझो छोराको भुमिकामा अभिनय गरेका छन ।दोबाटेका निर्देशक हरेन्द्र खत्रीको पनि अभिनय तथा लेखन निर्देशन रहेको छ । संचारकर्मी तथा समाजसेवी प्रजिता दङ्गाल आमाको मुख्य भुमिकामा देख्न सकिन्छ । दोबाटेमा सधै निशा सोझीको चरित्रमा देखा परेकी थिइन भने आमामा उनको बेग्लै प्रस्तुति देख्न सकिन्छ । हेर्नुहोस भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments