28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedनेपाल आइडलको तेश्रो संस्करण|| पियानो राउण्ड भाग १० सार्वजनिक

नेपाल आइडलको तेश्रो संस्करण|| पियानो राउण्ड भाग १० सार्वजनिक

गायन रियालीटी शो नेपाल आइडलको तेश्रो संस्करण सुरु भएको छ । नेपाल आइडल प्रत्येक बिहीबार र शुक्रबार राति साढे आठबजे एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ।यस पटक पनि नेपाल आइडलको निर्णायकहरुमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा नै रहेका छन ।

कार्यक्रम प्रस्तोताको रुपमा भने असिफ शाह र माम्पी घोष रहेका छन । देशका प्रमुख सहर बुटवल, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, विर्तामोड र काठमाडौंमा सम्पन्न अडिसनमा सहभागी ४ हजार भन्दा बढी प्रतिस्पर्धीबाट छनोट भएका करिब एक सय जनाले अबका श्रृखलामा सांकेतिक प्रतिस्पर्धा गर्ने निर्देशक लोकेश बज्रचार्यले जानकारी दिए। गायनबाट नै आफ्नो करियर बनाउन चाहानेहरुको लागि राम्रो प्ल्याटफर्मको रुपमा नेपाल आइडल रहेको छ । नेपाल आइडलको पियानो राउण्डको भिडियो :
https://youtu.be/0Y-c9c1VG_M

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments