26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedनेपाल आइडलबाट भाइरल भएका आदित्यले गरे ७० करोड भ्रष्टाचारको विरुद्धमा ५ बरिष्ठ...

नेपाल आइडलबाट भाइरल भएका आदित्यले गरे ७० करोड भ्रष्टाचारको विरुद्धमा ५ बरिष्ठ नेताहरुको अहिलेसम्मकै उत्कृष्ट क्यारिकेचर/उनलेधेरै गलफ्रफ्रेड बनाउनुको वास्तविक कारणको खुलास:आदित्य लामा(भिडियो सहित)…


एनपी अनलाइन टिभीको कार्यक्रम मनोरञ्जनमा प्रस्तोता कविता कार्कीसंग कुराकानी गर्दै,पछिल्लो समय नेपाल आइडलबाट भाइरल हास्यब्यङग्य कलाकार आदित्य लामाले पछिल्लो समय आफुलाई दर्शकहरुले धेरै गलफ्रेण्ड बनाएको भन्दै बनाएको भन्दै नकरात्मक कमेन्ट गरेको प्रति असन्तुष्टि जनाउनु भयो।युटुव च्यानलकै पत्रकारहरु आफै केटीहरु लिएर आएको बताउदै उहाँले आफुले अन्तरवार्तामा नाटकीय रुपमा अभिनय मात्र गरेको यसमा कुनै पनि वास्तविकता नभएको बताउनु भयो।अहिलेसम्म एउटै पनि गलफ्रेण्ड नभएको बताउदै आदित्यले कति धेरै गलफ्रेण्ड बनाउदो रहेछ भनेर भ्रममा नपर्न र नकारात्मक कमेन्ट नगर्नका लागि अनुरोध समेत गर्नु भयो ।

फरक प्रसंगमा भाइरल हास्यब्यङग्य कलाकार आदित्य लामाले ७०करोड भ्रष्टाचारको विरुद्धमा ५बरिष्ठ नेताहरुको अहिलेसम्मकै उत्कृष्ट क्यारिकेचर समेत गर्नु भयो।अब छिट्टै हास्यब्याङग्य म्युजिक भिडियो बनाएर सार्वजनिक गर्ने समेत बताउनु भएको छ।बाँकी कुरा भिडियोमा हेर्नु होला..

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments