30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedनेपाल आइडलमाथि गम्भीर आरोप "दृस्टीबिहिन भनेर फेल गराए"अचम्मको यस्तो राम्रो कला हेर्नुहोस...

नेपाल आइडलमाथि गम्भीर आरोप “दृस्टीबिहिन भनेर फेल गराए”अचम्मको यस्तो राम्रो कला हेर्नुहोस भिडियो

झापा निबासी आँखा नदेख्ने धेरै नै मीठो स्वर भएका जेठा मुर्मुले नेपाल आइडलमाथि गम्भीर आरोप लगाएका छन । उनले आफुले राम्रो गाउदा गाउदै पनि आफू दृस्टिबिहिन भएकै कारण आफुलाइ नेपाल आइडलमा फेल गराएको भन्दै आँसु नै झारेका छन । निकै राम्रो गित गाउने जेठा मुर्मु नेपालमै लोपोन्मुख सन्थाल जातबाट उदाहरणकै रुपमा गित संगीतमा लागेर आफ्नो मात्र नभइ पुरै परिवार नै पाल्न बाध्य छन ।दुबै आँखा नदेख्ने जेठा मुर्मुले धेरै नै आशा बोकेर नेपाल आइडलमा गएका बताए ।

आफुले नेपाल आइडलमा राम्रो गाउदा गाउदै पनि आफुलाइ आफ्नो कमजोरी बारे अनि गायकीबारे केही नभनी निकालिएको भन्दै भावुक बनेर आफ्नै जीवनसंग मेल खाने गित आफैले तयार पारेर गाएरै सुनाएका पनि छन । उनले गाएको मार्मिक गित सुनेपछी जो कोहिको आँखाबाट आँसु नै आउनेछ । सानैबाट गित गाउदै बाटो बाटोमा माग्दै हिड्ने जेठा मुर्मुको कहानी नै मायालाग्दो छ ।घरपरिवार पनि निकै गरिब आफू आँखा नदेख्ने सबै आफैले व्यबहार चलाउन उनलाई निकै अफ्टेरो परेको कुरा पनि बताए । त्यसैपनी सन्थाल जाती निकै पिछडिएका र लोपोन्मुख जातिमा पर्छ । यस्तो जातिबाट आएर पनि यति धेरै आट र हिम्मत हुनु नै ठूलो कुरा रहेको छ । नेपाल आइडल भित्र पैसाको घिनलाग्दो खेल भएको भन्दै भावुक हुँदै यस्तोसम्म सुनाउदा कस्को मन रुदैन होला तलको भिडियोम हेर्नुहोला तपाइको पनि आशु झर्नेछ । बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments