27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeसमाचारनेपाल रेडियोलोजिकल सोसाइटीको शुभकामना कार्यक्रम

नेपाल रेडियोलोजिकल सोसाइटीको शुभकामना कार्यक्रम

धरान । नेपाल रेडियोलोजिकल सोसाइटी प्रदेश नम्बर १ ले दशै तिहार तथा छैठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल रेडियोलोजिकल सोसाइटीको केन्द्रीय सदस्य श्री मिसन शेर्पाको उपस्थितिमा भएको थियोे भने बिशिस्ट अतिथिहरुमा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको असिस्टेन्ट एसोसिएट प्रो. रन्जित झा तथा लेक्चरल मुकेश कुमार झाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै दशै तिहार तथा छैठ पर्वको शुभकामना दिदै प्रमुख अतिथि शेर्पाले नीति निमार्ण गर्ने स्थानमा रेडियोलोजी क्षेत्रको उपस्थिति नभएको कारण रेडियोग्राफीलाई अपमानित गरिएको महसुस भएको बताउनुभयो ।

अब चाडैने बिकिरण महा शाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्थापना गर्न पहल गर्ने साथै प्रदेश स्थरमा पनि पहल गर्ने बताउनु भयो सोही बिषयमा कुरा खाख्दै उहाले प्रयोगशाला जोखिम भत्ता २०७२ लाई समेत सबै अस्पतालहरुमा कार्यरत प्रयोगशाला कर्मीहरुलाई समान रुपमा बितरणको लागि पहल गर्ने जानकारी गराउनु भयो ,बिशिस्ट अतिथी झा दयले पनि शुभकामना मन्तब्य राख्दै सम्मान जनक पेसाको लागि अजै आन्दोलनको आदि बेहरी ल्याउनु पर्ने समेत ब्यक्त गर्नु भएको छ, न्यायीक आन्दोलनको लागि सबैले आफ्नो शाखाहरु बन्द गरेर भए पनि आन्दोलनमा होमिनु पर्ने भनाई राख्नु भयो ।

कार्यक्रमको सभापति रेडियोलोजिकल सोसाइटीको १ नम्बर प्रदेश अध्यक्ष सौरभ झाले गर्नु भएको थियो, एक नम्बर प्रदेश भरीबाट एक सय भन्दा बडी रेडियोग्राफी स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियोे कार्यक्रमलाई समापन गर्दै अध्यक्ष झाले सबै उपस्थितिहरुलाई शुभकामना दिदै आगामी दिनमा सबैले साथ सहयोगको अपेक्षा समेत ब्यक्त गर्नु भयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments