
काठमाडौ । मंगोल नेसनल अर्गनाइजेसन (डा.गोपाल गुरुङ)का केन्द्रीय सदस्य जीवन मंगोलले नेपालमा जात-जातिमा गरिने विभेद र बिभाजनका कारण नेपाल स्वतन्त्र नरहेको बताएका छन ।
नेपालमा ब्राम्हणबाद रहेकोले अन्य जात-जातिहरुलाई विभेद गरिनेगरेको उनले दाबी गरे ।
केन्द्रिय सदस्य जीवन मंगोलले ब्राह्मणबादी सत्ताका कारण अन्य धर्म-संस्कार लोप हुने क्रममा रहेको बताउँदै नेपालमा समावेशीकरण अँजै लागू नभएको बताए ।
हेर्नुहोस भिडियो