22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedपक्षघात बिरामिलाई चालीस हजार सहयोग

पक्षघात बिरामिलाई चालीस हजार सहयोग

धरान / पक्षघात (प्यारालाईसिस) भएर दुबै खुट्टा नचल्ने बसन्त आलेमगरलाई ११ हजार ९९० बराबरको जिन्सी र २८ हजार २० रुपैया नगद सहयोग गरेका छन।

६७ वर्षको वसन्त आलेमगरलाई बराहक्षेत्र प्रकाशपुर घर भै हाल हङकङमा बस्दै आएका मिना राई(मनु)बाट उक्त सहयोग उपलब्ध भएको कुरा धनराज बान्तवाले जानकारी दिएको हो।मिना राईबाट प्राप्त सहयोगलाई आइतबार स्थानीय समाजसेवी मोहन राईबाट हस्तान्तरण गरिएको छ। आलेमगर प्यारालाइसिस भएपछि हिड्डुल गर्न नस्क्ने अवस्था भएपछि सहयोगको याचना गरिएका थिए।सो खबरपछी मिना राईले चासो देखाएपछि करिब ४० हजार बराबरको नगद तथा जिन्सी उपलब्फ्ह गराएको हो।आलेमगर आर्थिक अवस्था कमजोर भएको र श्रीमती नभएको र दुई छोरा तथा एकजना छोरी रहेका छ्न।

सहयोगी दाता मिना राई हाल हङकङ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments