नेपाल आइडल दोस्रो सिजनका पवन गिरीको नयाँ म्युजिक भिडियो ‘बधाई छ’ सार्वजनिक गरिएको छ ।
आफ्नो दोस्रो गीतको रुपमा ल्याएका गायक पवनको स्वर रहेको सो गीतमा कल्याण सिंहको शब्द सृजना र संगीत रहेको छ ।
गोपाल रसायलीको एरेन्ज रहेको बधाई छको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् । जसमा नायिका रीमा विश्वकर्मासहितको अभिनय रहेको छ । हेर्नुहोस भिडियो: