29.4 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
Homeराष्ट्रियपहिलो पटक देखियो नुवाकोटमा कोरोना

पहिलो पटक देखियो नुवाकोटमा कोरोना


काठमाडौँसँग सीमा जोडिएको नुवाकोटमा पनि कोरोना संक्रमित भेटिएका छन् । नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ का एक जना पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले पालिकामा एक जनामा कोरोना देखिएको पुष्टि गरेका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई काठमाडौँ ल्याईने भएको छ । नुवाकोटमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments