धरान /पापोहाङ लाओती सयङ जिल्ला कार्यसमिति सुनसरीमा लाईनबहादुर लाओती अध्यक्षमा चयन भएको छ।
समितिको सम्पन्न पाचौं जिल्ला अधिबेशनले
उपाध्यक्ष हरी लाओती,सचीव कृष्ण लाओती
सह सचीव- उदिप लाओती,कोषाध्यक्ष- पृती लाओती,सदस्य- शिव लाओती,गणेश लाओती,दमन्ती लाओती,डम्बरध्वज लाओती
खुश्बू राई लाओती,सजुला लाओती ,सुक कुमारी लाओती मिना लाओती चयन गरिएका छन।
त्यसैगरी सल्लाहकारहरुमा उदय लाओती
पदम लाओती,बिर्ख लाओती,पदम लाओती,लालध्वज लाओती ,गरि १३ सदस्य ५ सल्लाहकार समिती चयन भएका छन । सयङका सुनसरी जिल्ला अध्यक्ष लाइन बहादुर लाओतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती सयङका केन्द्रीय सचीव जेन्टल लाओती रहेको थियो भने कार्यक्रम संचालन सयङका जिल्ला सचिब कृष्ण लाओती र सह सचिब उदिप लाओतीले गरेका थिए ।
सोही अवसरमा संस्थाको भवन पनि उद्घाटन गरिएको छ।भवनलाई प्रमुख अथिती सयङका केन्द्रीय सचीव जेन्टल लाओती र बिशिस्ट अथिती पान्थर धरान संगम समाजका अध्यक्ष केशव श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरिएको हो।