22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeसमाचारपुर्व मेयर ध्यानबहादुरको निधनमा लिम्बुवानको शोक बक्तब्य

पुर्व मेयर ध्यानबहादुरको निधनमा लिम्बुवानको शोक बक्तब्य

धरान /धरानको नगर पिताको उप नामले समेत चिनिएका पुर्व नगर प्रमुख ध्यानबहादुर राईको निधन प्रति लिम्बुवान राष्ट्रिय समितिले पनि शोक बक्तब्य जारी गरेको छ।समितिका मुख्य सचीव केदार धिमाल द्वारा हस्ताक्षरित शोक बिज्ञप्तिमा बैचारिक, पहिचानवादी, संघीयवादी, न्यायप्रेमी, सालिन ब्यक्तित्वका धनी र चर्चित लोकप्रिय धरान उपमहानगरपालिका पुर्ब प्रमुख  समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको स्क्वामस दुर्लभ क्यान्सरबाट निधन प्रति दुख ब्यक्त गरेको छ।

हार्दिक श्रद्धाञ्जली

नेपाली राजनीतिमा लामो समयदेखि सकृय हुँदै आउनु भएका बैचारिक, पहिचानवादी, संघीयवादी, न्यायप्रेमी, सालिन ब्यक्तित्वका धनी र चर्चित लोकप्रिय धरान उपमहानगरपालिका पुर्ब प्रमुख  समाजवादी पार्टीका केन्द्रीय सदस्य ध्यानबहादुर राईको स्क्वामस दुर्लभ क्यान्सरबाट मिति २०७६ माघ गते ६ गते  ५९ वर्षको उमेर मै निधन भएको छ । उहाको देहवसनको खबरले समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिती मर्माहित एबम स्तब्ध भएको छ ।  उहाको देहवसनले समग्र पार्टी र  देश मै क्षति भएछ । मृत्तात्माको चिर शान्तीको कामना सहित शोकसन्तप्त परिवारप्रती धैर्य धराण गर्ने शक्ति प्राप्त होस भनी समबेदना ब्यक्त गर्दछौ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments