22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedपोखरामा प्लास्टीक चामल आतङक ||के हो तथ्य ? कसरी चिन्ने चामल (भिडीयो)

पोखरामा प्लास्टीक चामल आतङक ||के हो तथ्य ? कसरी चिन्ने चामल (भिडीयो)

पछिल्लो समयमा नेपालमा पाल्सीटको चामलको हल्ला व्यापक रुपमा चलि रहेको छ के हो त । प्लास्टीको चामल एक उपभोक्ताले आफुले खाइरहने चामलको भात र चामल किनेर लगेर खान लागेको चामलको भातमा फरक भएपछि चामलको अनुगमन गर्नका लागी टोलिलाई बोलाएपछि उधोग बाडीज्य तथा उपभोक्ता हित गण्डकीको टोलि आज चामलको निरीक्षणको लागी उक्त स्थानमा पुगेको थियो । पोखरा महानगर पालिका वडा न ५ को एक किराना पसलमा यस्तो संकास्पद चामल फेला परेपछि चामललाई ल्याब टेस्टको लागी लगीएको उपभोक्ता मन्च गण्डकीका अध्यक्ष्य कपिल नाथ कोइराला ले बताए के अचेल हल्ला जस्तै चामलनै प्लास्टीकको आएकै होत उपभोक्तम मन्च गण्डकीका अनुगमन टोलि के भन्छन । भिडीयो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments