22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedपोखरामा यस्तो भयो || श्रीमान् विदेशमा !!२ छोरालाई माइक्रोमा चढाएर पठाईन् तर...

पोखरामा यस्तो भयो || श्रीमान् विदेशमा !!२ छोरालाई माइक्रोमा चढाएर पठाईन् तर लक्ष्मी आइनन् || (भिडियो)

बाग्लुङ घर भइ हाल पोखरा महानगरपालिका वडा नं -१७ घारिपाटनमा दुई छोराहरुलाई पढाउन बसेकी लक्ष्मी परियार गएको सोमबारदेखि सम्पर्क बिहिन रहेको उनका परिवारले बताएका छन् । लक्ष्मीका श्रीमान् दलबहादुर परियार विदेशमा रहेका छन् । उक्त दिन दुई छोराहरुसंग खाल्टेमसिनामा रहेका आफन्तकोमा जान भनि निस्किएकोमा ‘आज तिमीहरु जाओ,म भोली बिहानै आउंछु’ भनि खाल्टेमसिना जाने माइक्रोबसमा चढाएको छोराहरुलाई उद्दृत गर्दै परियारले जानकारी दिएका छन् । दुई छोरा मध्ये एक जना ११ बर्ष र अर्का अन्दाजी ६ बर्षका छन् । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments