26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedपोखरामा २ बालक यस्तो अवस्थामा भेटिए, गरियो उद्धार ! चल्यो रुवा*बासी |...

पोखरामा २ बालक यस्तो अवस्थामा भेटिए, गरियो उद्धार ! चल्यो रुवा*बासी | कारण यस्तो (हेर्नुहोस भिडियो)

पोखरा महानगरपालिका सामाजिक विकास शाखाको अगुवाई, श्रम कार्यालय पोखरा र उद्योग वाणिज्य संघ र प्रहरीको एक टोलीले २ बालकलाई उद्धार गरेको छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबसपार्कबाट २ श्रमिक बालकलाई बुधबार उद्धार गरीएको हो । नयाँबसपार्क स्थित होटल डाँफे मुनाल एण्ड गेष्टहाउसबाट १२ वर्षिय अभिषेक लामा र सुक देवी ढकालको घरबाट १३ वर्षिय बालक सोयल क्षेत्रीलाई उद्धार गरेको महानगरपालिकाका विष्णु माया पौडेलले जानकारी दिनुभयो ।

उद्धार गरिएका गुल्मि तम्घासका सोयल विगत ६ वर्ष देखि ढकालको घरमा बस्दै आएका थिए भने सिन्धुलीका अभिषेक लामा विगत एक वर्षदेखि सो होटलमा बस्दै आएको बुझिएको छ ।कास्की जिल्लामा मात्रै ३६८ जना बालबालिका घरेलु श्रमीक रुपमा रहेको अनुमान गरिएको छ । १४ देखि १६ वर्ष मूनिका ८० प्रतिशत बालश्रमिक पोखरामा रहेको बताएको छ भने १४ मुनिका २० प्रतिशत छन् भने कास्कीमा २ प्रतिशत बाहिर जिल्लाबाट ६८ प्रतिशत र भरतबाट ३० प्रतिशत बालबालिका श्रमिकको रुपमा आउँने गरेको तथ्याक प्रस्तुत गरिएको थियो ।त्यसमध्ये पुरुष ६९ प्रतिशत र महिला ३१ प्रतिशत छन् भने घरेलु कामदारको रुपमा ९५ प्रतिशत बालश्रमिक वा घरेलु श्रमिक भएको पाईएको छ । बाकी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments