केहि दिन अघि एयरपोर्टमा चेकजाँच गर्ने क्रममा आस्था राउत र महिला प्रहरी संग परेको विवादले अहिले सामाजिक संजाल तत्ताएको छ । यहि विषयमा आज कार्यक्रमका लागि विदेश जादै गरेका कलाकारहरुले आफ्नो धारणा व्यक्त गरेका छन् ।प्रिती आले, द भ्वाइसका टिम, प्रमोद खरेल, दुर्गेश थापा सहितका कलाकारहरु आज कार्यक्रमका लागि विदेश उडेका छन् ।
विदेश उड्दै गर्दा केहि कलाकारहरुले आफुले पनि भोगेको पिडाहरु सुनाएका छन् भने केहि कलाकारहरुले आस्था राउतको विषयले गर्दा आफु सतर्क हुने उल्लेख गरेका छन् । द भ्वाइसका टिमले आफु चेकजाँचका क्रममा ज्याकेट खोलेर नै जाने भन्दै आस्था राउतको विवादमा सटायर समेत हानेका छन् ।प्रकाश सपुत देखि प्रमोद खरेल सम्मले आस्था राउतलाइ प्रहरीले पक्राउ गर्नेभएपछि के भने एअरपोर्टबाट? बाकी कुराकानी हेर्नुहोस भिडियोमा: