30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराजनीतिप्रधानमन्त्रीले उभिएर बोल्न असहज भएको बताएपछि कुर्सीको व्यवस्था गरियो

प्रधानमन्त्रीले उभिएर बोल्न असहज भएको बताएपछि कुर्सीको व्यवस्था गरियो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई उभिएर बोल्नका लागि स्वास्थ्यका कारणले असहज भएको बताएका छन् ।

संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’

प्रधानमन्त्रीले उभिएर बोल्न असहज भएको बताएपछि कुर्सीको व्यवस्था गरिएको छ । उनले आफ्नो खुट्टाका कारण असहज भएको भन्दै माफी भागेका छन्। अहिले प्रधानमन्त्रीले बसेर सम्बोधन गरिरहेका छन्।

संसदमा बोल्ने क्रममा रोष्ट्रमबाट उभिएर बोल्दाबोल्दै उनले भने,‘सभामुखज्यू मलाई मेरो स्वास्थ्यका कारणले उभिएर बोल्नका लागि असहज भयो ।’

उनले भने मेरो अपरेशनका कारणले खुट्टामा समस्या भएकाले उभिएर बोल्नका लागि असहज भएको हो ।’

प्रधानमन्त्रीको अनुरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । अहिले ओली रोष्ट्रममै बसेर जवाफ दिइरहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments