20.1 C
Kathmandu
Wednesday, November 29, 2023
Homeराजनीतिप्रधानमन्त्री ओलीले विवादित दुवै अध्यादेश फिर्ता गरेसंगै फेरी तत्काल प्रचण्ड र देउवालाई...

प्रधानमन्त्री ओलीले विवादित दुवै अध्यादेश फिर्ता गरेसंगै फेरी तत्काल प्रचण्ड र देउवालाई बालुवाटरमा किन बोलाए त?

काठमाण्डौं-सरकारले विवादित २ वटै अध्यादेश फिर्ता गर्ने निर्णय गरेसंगै तत्काल प्रधानमन्त्री केपीशर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा बोलाएका छन्।प्रधानमन्त्री केपी शर्मा ओली,प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा छलफल जारी रहेको प्रधानमन्त्री कार्यलयले जनाएको छ।प्रधानमन्त्रीले प्रचण्ड र देउवासंग पछिल्लो परिस्थिति र परस्पर समझदारीका विषयमा जोड दिएको छ।यस अघि प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेका थिए।प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बालुवाटारमा सामूहिक भेट र छलफल जारी रहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments