25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeराजनीतिप्रधानमन्त्री केपीशर्मा ओलीलेगरे अहिलेसम्मकै उत्कृष्ट घोषणा/कोरोना भाइरसको युद्ध अन्त्य नभएसम्म आफ्नो पारिश्रमिक...

प्रधानमन्त्री केपीशर्मा ओलीलेगरे अहिलेसम्मकै उत्कृष्ट घोषणा/कोरोना भाइरसको युद्ध अन्त्य नभएसम्म आफ्नो पारिश्रमिक नलिने


काठमाण्डौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा युद्ध विराम गर्दै हिडिरहेको कोरोना भाइरस (कोभिड १९)को नियन्त्रण नभएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा समेत गर्नु भएको छ।नयाँ वर्ष २०७७सालको पावन-अवसरमा शुभकामना दिदै उहाँले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना भाइरसको युद्ध नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नु भएको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले सोही रकम (कोभिड–१९)प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गर्नु भएको छ।सबैको बलियो एकतामा मात्रै कोरोना भाइरसको विरुद्धको लडाइलाई जित्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments