23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedप्रमिलाको आमा पहिलो पटक मिडियामा भन्छिन :प्रमिला परपुरुषसँग भाग्नु अघि पति सन्तोषसँग...

प्रमिलाको आमा पहिलो पटक मिडियामा भन्छिन :प्रमिला परपुरुषसँग भाग्नु अघि पति सन्तोषसँग झगडा भएको थियो (भिडियो)

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवन भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन भएकी छि । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन ।१ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए ।

परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्कविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए ।प्रमिलाकी आमाले चितवन जिल्ला प्रहरी कार्यालयमा गएर भेटेपछि उनीहरु दुवै एक अर्कालाई हेरेर रोएको आमाले बताएकी छिन् । प्रमीलाकी आमालासँगको कुराकानीपछि प्रमिलाले भाग्ने तयारी गरहेको रहस्य पनि खुलेको छ । तर उनले आफ्नो घर जाने भनेर सुरेश परियारसँग भागेकी थिइन् । जुन प्लान सुरेश र प्रमिलाको गोप्य सल्लाह थियो । जुन विषयमा प्रमिलाकी आमाले एक एक गरेर बताएकी छिन् ।हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments