श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवन भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन भएकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन ।
सन्तोश बिदेशको छण् डिग्रीको घाममा कमाएको सबै पैसा लिएर र भएको जग्गा पनि लिएर फरार भएकी श्रीमती प्रमिला सुनौल बाट रङेहात पर मान्छे सङ भेटिएपछी अहिले यो कहानिले कानुनी रुप लिएको छ।त्यस्तै यहि कहानीको बिचार गर्न चर्चित नेता तथा विश्लेषक तथा बक्ता पुण्य गौतम चितवन स्थित सन्तोषको घरमा पुगेर सन्तोष सुनार संग भलाकुसारी गरेका छन। उनले सन्तोषलाई बिहे गर्ने कि नगर्ने भनेर सोधेको प्रश्नमा अब छोराछोरीको भविष्य बनाएर मात्र आफुले यस बारे सोच्ने बताएका छन। भिडियो :