24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedप्रमिला अन्तिम पटक फोनमा यस्तो भनेकी थिईन!!पानी मुनी गए पनि छोडदिन (भिडियो)

प्रमिला अन्तिम पटक फोनमा यस्तो भनेकी थिईन!!पानी मुनी गए पनि छोडदिन (भिडियो)

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवन भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन भएकी छि । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन ।

१ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्कविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला सम्पर्कविहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए ।हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments