22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियप्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत भेटिए

प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत भेटिए

कैलाली । कैलालीमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रहरी कार्यालयभित्रै मृत फेला परेका छन्। अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले उक्त घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय सुखडमा दरबन्दी भएका बोहरा बिगत ५ महिना देखि खिमडीमा खटिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments