28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedप्रेमिकाले पिआर रोजे पछि एक्स ब्वाइफ्रेन्डको ब्लयाकमेल (भिडियो)

प्रेमिकाले पिआर रोजे पछि एक्स ब्वाइफ्रेन्डको ब्लयाकमेल (भिडियो)

पछिल्लो समय बढीरहेको साईबर अपराधसंग सम्बन्धीत यो भिडियो तयार पारेका छ । यस भिडियो मार्फत हामीले सामजिक सञ्जालको दुरुपयोगबाट के कस्ता घटनाहरु हुन सक्छन साथै यसबाट हामी कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना फैलाउने छौ । यस भिडियोबाट विषेश गरी अहिलेका युवा युवती जसले बढी मात्रामा सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ र असुरक्षित ढंगले सामाजिक सञ्जालको प्रयोग गरी के कस्ता घटनाहरुको शिकार भईन्छ भन्ने विषयमा जानकारी छैन उहाँहरु यस भिडियोबाट लाभान्वित हुनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं । साथै यस्तो भएमा कसरी समाधान गर्ने र प्रहरीको सहयोग कसरी लिने भन्ने विषयमा तयार पारेका भिडियो हेर्नुहोस :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments