24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियफेरी थपियो लक डाउन

फेरी थपियो लक डाउन


काठमाडौं । सरकारले फेरी आठ दिन ‘लक डाउन थप गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको सन्त्रासपछि पहिलो पटक ११ चैतबाट देशमा लक डाउन गरिएको थियो । एकपछि अर्को गर्दै कोरोना संक्रमण (कोभिड १९)को संक्रमित फेला पर्न थालेपछि सरकारले सुरुमा एक साताका लागि लक डाउनको निर्णय लिएकोमा आइतबार बसेको मन्त्रीपरिषद् बैठक मार्फत बढाएर फेरी ८ दिन थप गर्ने निर्णय लिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments