26 C
Kathmandu
Friday, June 9, 2023
E Sewa
HomeUncategorizedबजारमा सुरेन्द्र गुरुङ( हाकिम) को त्रास.. ( भिडियो सहित )

बजारमा सुरेन्द्र गुरुङ( हाकिम) को त्रास.. ( भिडियो सहित )


काठमाडौँ:नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गरेका पुराना र्‍यापर सुरेन्द्र गुरूङ (हाकिम) को स्वरमा रहेको गीत ‘त्रास’ युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सुरेन्द्र गुरुङको स्वरमा रहेको गीत हाकिम इन्टरटेन्मेन्ट मिडियाको अफिसियल युट्यूब मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा शब्द रचना सुरेन्द्र गुरुङको रहेको छ ।

मोडल दीपक शाहीले फिचर्ड म्युजिक भिडियोको निर्देशन तथा सम्पादन एलिस नेप्किङ र सुजन श्रेष्ठले गरेका छन् । उक्त गीतमा फेशन डिजाइनिङ सोन्या गुरुङले गरेकी छिन् ।

पाँच दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेका गायक सुरेन्द्र गुरुङ (हाकिम) यस गीतमा फरक गायकी सुन्न सकिन्छ । ‘यो गीत मैले अलिकति फरक शैली र तरिकामा देशको बारेमा गाएको छु । आशा छ गीतले दर्शक श्रोताको मन जित्न सफल हुनेछ’ हाकिमले भने ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments