28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियबढी मूल्यमा मास्क बेच्‍ने तीन पसललाई जरिवाना

बढी मूल्यमा मास्क बेच्‍ने तीन पसललाई जरिवाना

दाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले बढी मूल्यमा मास्क बेच्‍ने घोराहीका तीनवटा पसललाई जरिवाना तिराएको छ । अनुगमनका क्रममा युनाइटेड साइन्टिफिक एन्ड सर्जिकल हाउस प्रालि र लक्की सर्जिकल एन्ड सप्लायर्सलाई दुई–दुई लाख जरिवाना तिराएको हो ।

पसलहरुले ३० देखि ५० प्रतिशतसम्म बढी मूल्यमा सर्जिकल मास्कहरु बिक्री गरेको पाइएको हुँदा उक्त जरिवाना गरिएको वाणिज्य कार्यालयले जनाएको छ । त्यस्तै घोराहीकै चाहाना सर्जिकल एन्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments