23.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियबन्चरो प्रहार गरि आफ्नै बुवा आमाको हत्या

बन्चरो प्रहार गरि आफ्नै बुवा आमाको हत्या

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका- छन् । बिहीबार साँझ करिब साढे ५ बजे स्थानीय २० वर्षिय कन्चन लिम्बुले आफ्नै बाबू र शौतेनी आमाको बन्चरो प्रहार गरि हत्या गरेका हुन ।

अन्दाजी ४२ वर्षिय रुपबहादुर लिम्बु र शौतेनी आमा अन्दाजी ३५ वर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए । बुवा आमाको हत्यापछि फरार भएका लिम्बुलाई प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोली र स्थानीयबासीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments