22.1 C
Kathmandu
Monday, May 29, 2023
E Sewa
HomeUncategorizedबलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता ऋषि कपुरको निधन


बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । अभिनेता कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

अमेरिकामा लगभग एक वर्ष सम्म क्यान्सरको उपचार गराए पछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।
उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments