26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeअन्तरराष्ट्रियबलिउड अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंहले गरे आत्महत्या


काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् ।

राजपुतले मुम्बईमा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनको शव घरमा झुन्डिरहेको अवस्थामा पुलिसले फेला पारेको थियो ।

उनले किन आत्महत्या गरे भन्ने बारेमा अहिलेसम्म केहि खुली नसकेको र प्रहरी त्यसबारेमा अनुसन्धानमा जुटेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments