22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeसमाचारबलिदानी दिवसमा माल्यार्पण र दिप प्रज्वलन

बलिदानी दिवसमा माल्यार्पण र दिप प्रज्वलन

धरान /१३ औ बलिदानी दिवसको अवसरमा सहिदको तस्बिरमा माल्यार्पण र दीप प्रज्वलन गरेर मनाएका छन।

आइतबार साँझ समाजवादी विधार्थी युनियन पुर्वान्चल क्यम्पस इकाई कमिटि धरानद्वारा मधेश आन्दोलनका सहिदहरुको तस्बीर माथि माल्यार्पण र मैन बत्ति बालेर बलिदानी दिवस मनाएको कुरा इकाई अध्यक्ष शत्रुधन यादबले जानकारी दिएको छ। समाजवादी विद्यार्थी युनियन इकाई समिती धरानका विद्यार्थीको समुहले क्याम्पस हाता भित्र श्रद्धाञ्जली सभाको आयोजना गर्दै माल्यार्पण र दीप प्रज्वलन गरेको जनाएको छ।बलिदानी दिवसको अवसरमा बोल्दै  बोल्दै इकाई अध्यक्ष शत्रु यादवले `मधेश आन्दोलनकै कारण देशमा संस्घियता , समावेशी ,गणतन्त्र आएकोछ ।मधेश आन्दोलन भन्दा पहिले मधेशी विधार्थीलाई यस क्याम्पस होच्याउने समेत गरेको तितो अनुभव सुनाए । तर अब तेस्तो अवस्था नरहेको उनले बताए ।सहिदहरुको सपना पुरा गर्न हामि विधार्थीहरुले महत्त्वपूर्ण  भूमिका खेल्नुपर्छ भने ।कार्यक्रम सचिव अभिषेक कर्णले संचालन गरेका थिए । कार्यक्रममा उपाधक्ष सुरेश ठाकुर ,शुसिल यादव ,विद्यानन्द यादव आदिले आफनो मन्तव्य राखेको थियो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments