22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedबसन्त नाछिरिङ राईको नयाँ गित "आज भोली कसैले "

बसन्त नाछिरिङ राईको नयाँ गित “आज भोली कसैले “

बसन्त नाछिरिङ राईको नयाँ गित “आज भोली कसैले बोलको” भर्खरै सार्वजनिक भएको छ । बसन्त नाछिरिङ राई आफैंले शब्द र संगीत सिर्जना गरेको उक्त गीतको संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् भने समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । मिुनु लामा, प्रमिस नाछिरिङ राई र डोल्मा योञ्जन तामाङको अभिनय रहेको भिडियोमा शम्भु धिमालको छायाँकन र सम्पादन रहेको छ भने प्रमिस नाछिरिङ राईले निर्देशन गरेका छन् । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments