22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeराष्ट्रियबागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित भेटिए

बागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित भेटिए


काठमाडौं । बागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । भारतबाट आएर बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनाका कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सोही गाउँपालिकाका वर्ष १९ र २० का २ जना पुरुष र तमनखोला गाउँपालिकाका वर्ष २१ का २ जना र वर्ष २७ का २ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङमा यसअघि नै दुईजना कोरोना संक्रमित भेटिएका थिए । उनीहरुले स्वास्थ्यलाभसमेत गरिसकेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments