30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedबिदेशी आमाकी नेपाली छोरी टिकटकमा भाइरल भएपछि मिडियामा, कलाकार नबन्ने (हेर्नुहोस भिडियो)

बिदेशी आमाकी नेपाली छोरी टिकटकमा भाइरल भएपछि मिडियामा, कलाकार नबन्ने (हेर्नुहोस भिडियो)

टिकटकमा भाइरल बिदेशी आमाकी नेपाली छोरी अनुजा मिडियामा आएकी छिन। उनि एक बिदेशी मुलुककि नागरिक कि छोरी हुन् अझ यसरी भनौ उनकी आमा बिदेशी हुन् भने बुबा नेपाली हुन्।नेपालमा बिबाह गरेर आए संगै अनुजा जन्मिएकी रहिछन।निकै सुन्दरी देखिने अनुजा टिकटकमा रुचाउन थालेपछि मिडियामा देखिएकी हुन्।

उनि टिकटक युजर मात्रै हैन एक प्रोफेसनल मेकअप आर्टिष्ट पनि रहेछिन।तर उनले अहिले भने जागिर गरेकी छैनन्।उनि एक युवक संग प्रेममा समेत रहेको खुलाईन।टिकटक बनाउने कोहीपनि सेलिब्रेटी न भएको र सेलिब्रेटी बन्न कलाकारिता सिक्नु पर्ने भन्दै आफु कलाकार न भएर एउटा शुभचिन्तक मात्रै रहने उनको भनाई छ। बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments