27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedबिदेशी जस्तै गोरो देखिने यी नेपाली बहिनिको भित्रि पिडा , सेती भुत...

बिदेशी जस्तै गोरो देखिने यी नेपाली बहिनिको भित्रि पिडा , सेती भुत भन्दै मलाई जिस्काउछन् (भिडियो)

बिराटनगरमा बस्दै आउनु भएको महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् ।काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले जेठी छोरी संग कुराकानी गरेका छौ ।

१२ बर्ष उमेर भएकी काजोल महतोले सुख दुखका कुराहरु भाबुक हुँदै गरेकी छिन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ । आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् । तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ ,सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments