25.5 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedबिदेशी जस्तै देखिने यो गोरो परीवार ,गोरो भएकै कारण कसैले नपाएको दुख...

बिदेशी जस्तै देखिने यो गोरो परीवार ,गोरो भएकै कारण कसैले नपाएको दुख पाए (भिडियो)

बिराटनगरमा बस्दै आउनु भएको महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् ।काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले जेठी छोरी संग कुराकानी गरेका छौ ।

१२ बर्ष उमेर भएकी काजोल महतोले सुख दुखका कुराहरु भाबुक हुँदै गरेकी छिन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ । आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् । तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ ,सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments