28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedबिबाद पछि प्रमिलाको आमा सन्तोषको सासू मिडियामा ||पत्रकार सग् भयो चर्काचर्की ।।(भिडियो)

बिबाद पछि प्रमिलाको आमा सन्तोषको सासू मिडियामा ||पत्रकार सग् भयो चर्काचर्की ।।(भिडियो)

एक महिना देखि श्रीमती सम्पर्क विहिन भएपछि रोजगारीका लागि साउदी अरबमा रहेका चितवनका सन्तोष सुनार रुँदै मिडियामा आएका थिए । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया श्रीमतीको खोजिका लागि सहयोग माग्न थाले।

यसैबीच एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिएका छन् । उनले सुरेश सुनारसंग बिहे गरेर सुनौलीमा बसेकी रहेकी छन् । अहिले सन्तोसकी श्रीमती प्रमिला र सुरेश दुवै जनालाई प्रहरीले पक्राउ गरि चौकीमा राखेको खबर पाएपछि सन्तोष आफ्नी हराएकी श्रीमतीलाई भेट्न छोराछोरी लिएर प्रहरी चौकीमा पुगेका थिए । प्रहरी चौकीमा पुगेका श्रीमानले श्रीमतीलाई देख्दा चकित परे कारण प्रमिलालाई न कुनै पछुतो थियो न त डर नै ।घटना बाहिरिएपछी प्रमिलाकी आमाले पनि मिडियामा आफ्नो कुरा राखेकी छिन । परपुरुषसंग आफ्नो छोरी हिडेको थाहा पाएपछि दुखि भएको उनि बताउछिन । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments