26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
HomeUncategorizedबिमल डाँगी र बिष्णु माझीको आवाजमा लोक दोहोरी गीत ’विदेश जाँदै ‘

बिमल डाँगी र बिष्णु माझीको आवाजमा लोक दोहोरी गीत ’विदेश जाँदै ‘

गायक बिमल डाँगी र बिष्णु माझीको सुमधुर आवाजमा कलाकार अमृत सापकोटाले अभिनय गरेको लोक दोहोरी गीत’विदेश जाँदै सार्वजनिक भएको छ।गीतमा बिमल डाँगीकै उत्कृष्ट लय तथा शब्द सृजना भेट्न सकिन्छ भने उहाकै युटुब च्यानलमा उक्त गीत राखिएको छ।गीतको म्युजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्।चर्चित मोडल रान्जिता गुरुङ,कमल सरगम,अन्जना श्रेष्ठ अमृत सापकोटा,सुबेक्षा नेपाल र गणेश चौलागाईंले अभिनय गरेका छन गीतमा छायांकन भने प्रकाश खड्काले गरेका हुन्। भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments