आज भन्दा ठ्या क्कै १ बर्ष अगाडी यही स्टुडियोमा धना परियार आएकी थिइन उनि निकै नाजुक अबस्थामा आ ए पछि हामीले धनलाई सहयोग गरेका पनि थियौं । उनको उपचार र सांगीतिक यात्रा दुबैलाई स हज हाम्रै टिमबाट भएको हो उनको पहिलो गीत देखि आज सम्म को गीतहरुमा सबै खर्चको ब्यबस्थापन एहिबाट भएको थियो धना अहिले हात चलाउन सक्नेत भएकी छिन तर उनको अनुहारमा चमक आउन सकेको छैन।अझै पनि बा टोमा हिड्दा उनलाई कुरूप र भुत भन्दै भाग्छ न उनि यो कुरालाइ सम्झेर भाबुक समेत भएकी छिन ।
धनलाई सबैतिर बाट सहयोग आउने आसमा बसेकी धना अब भने आस मारेकी छ उ नलाई सहयोग आउन छाडेपछि उपचारको लागि झन् समस्या बढ्न था लेको छ उनको हातको उपचार भए पनि अनुहारको उपचार हुन सकेको छैन।यदि धनलाई सहयोग गर्न चाहनु हुन्छ भने सिधा लालीगुराँस डटकममा सम्पर्क गर्नुहोस जसको लागि कम ल सरगम Imo,viber,whatsapp(9851224970)