28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedबिष्णु माझी र बिमल राज क्षेत्रीको आवाजमा "ऐना हेरी"

बिष्णु माझी र बिमल राज क्षेत्रीको आवाजमा “ऐना हेरी”

बिष्णु माझी र बिमल राज क्षेत्रीको आवाजमा नयाँ गित “ऐना हेरी” सार्वजनिक भएकोछ। एकनारायण भण्डारीकै अफिसियल युटुब च्यानल मार्फत बजार ब्यबस्थापन भएको उक्त गीतमा अभिʼनय भने चर्चित मोडʼल कबिता नेपाली र बिजु पार्कीको रहेको छ ।

यस गीतमा निर्देʼशन चर्चित निदेशक सान थापाले गरेका हुन्। आधुनिकमा जमेका सानको लागि यो दोʼहोरी गीत पहिलो हो।गीʼतमा छायंकन भने अर्जुन तिवारीको टिमले गरेको छ। भिडिʼयोकोले नेपाली दोहोरीलाई एक क्षत्र राज गर्ने पक्का देखिʼएको छ। हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments