22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedबिहिवार भगवान विष्‍णु पुजा गर्ने बिधि

बिहिवार भगवान विष्‍णु पुजा गर्ने बिधि

बिहिवारको पूजा विधि-विधानको अनुसार नै गर्नु पर्दछ। बृहस्पति देवको पूजा पहेलो बस्त्र , पहेलो फूल, चनाको दान, पहेलो मिठाई, पहेलो चावल आदिको भोग लगाएर गरिन्छ। केलाको गाछिमा बसेर भगवान बृहस्पतिको तस्वीर राखेर पूजा गरिन्छ। यो पूजा भगवान बृहस्पति देवको व्रत कथा पढेर पुरा हुन्छ ।

बिहिवारको व्रत राख्दा यस्तो चीजको सेवन नगरौ, जस्को प्रयोग पूजामा गरिन्छ । बिशेश गरेर केलाको पूजा गरिन्छ, त्यसैले केला फलको रूपमा यस दिन नखाऔ। पहेलो वस्तु दान गर्दा मनलाई शांति र घरमा सुख आउन्छ।

भगवान बृहस्पति देवको पूजा मात्रले तपाईको घरमा गुरुको वास हुन्छ। विष्णु जहां रहनुहुन्छ वहां माता लक्ष्मी पनि बस्नुहुन्छ। त्यसैले बिहिवारमा भगवान विष्णुको पूजा गर्दा माता लक्ष्मीको पनि पूजा गरौ। मनमा नकरात्मक विचार त्यागेर भगवानको नाम लिऔ।

श्री विष्‍णुको प्रमुख मंत्र

भगवान विष्णुलाई समर्प्रित मुख्य मंत्र यस प्रकार छन।यि सबै मंत्र भगवान विष्णुको महानताका परिचायक हुन यसको मनले जाप गर्नु पर्दछ।

विष्णु रूपं पूजन मंत्र-

शांता कारम भुजङ्ग शयनम पद्म नाभं सुरेशम।
विश्वाधारं गगनसद्र्श्यंमेघवर्णम शुभांगम।
लक्ष्मी कान्तं कमल नयनम योगिभिर्ध्यान नग्म्य्म।

विष्णु गायत्री महामंत्र-

ऊं नारायणाय विद्महे। वासुदेवाय धीमहि। तन्नो विष्णु प्रचोदयात्।।

विष्णु कृष्ण अवतार मंत्र- श्रीकृष्ण गोविन्द हरे मुरारे। हे नाथ नारायण वासुदेवाय।।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments