बुद्ध लामाको स्वरमा नयाँ गित “आमाको माया” सार्वजनिक गरिएको छ । गितमा संगीत प्रकाश तामाङले दिएका छन भने भिडियो नुवाकोटका चर्चित क्यामेरा म्यान शरण लामाले खिच्नुका साथै सम्पादन गरेका हुन ।
गितलाई दामिज नुवाकोटले बजारमा ल्याएको हो ।
गितमा आमाको मायाबारे चर्चा गरिएको छ । हेर्नुहोस भिडियो: